Tag: Commission Members Nepal
-
सत्य निरूपण आयोगको अध्यक्षमा महेश थापा, बेपत्ता आयोगमा लीलादेवी गड्तौला
काठमाडौं । सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा नयाँ पदाधिकारीहरू नियुक्त गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले महेश थापालाई सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष नियुक्त गरेको हो। बेपत्ता छानबिन आयोगको अध्यक्षमा भने लीलादेवी गड्तौला नियुक्त भएकी छन्। संखुवासभाका थापा उच्च अदालतका पूर्वन्यायाधीश हुन् भने तेह्रथुमकी गड्तौला नेपालकै पहिलो महिला…