Tag: Communist leader Nepal
-
वामपन्थी नेता प्रदीप नेपालको निधन
काठमाडौं, वैशाख २३ – नेपालका वरिष्ठ वामपन्थी नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ। लामो समयदेखि पार्किन्सन रोगलगायतका स्वास्थ्य समस्याबाट पीडित नेता नेपालको मङ्गलबार दिउँसो सवा चार बजे नर्भिक अस्पतालमा निधन भएको अस्पताल स्रोतले जनाएको छ। नेता नेपाल विगत केही वर्षदेखि सक्रिय राजनीतिबाट टाढा थिए। रोगले शरीरलाई शिथिल बनाउँदै लगेपछि उनी सार्वजनिक जीवनबाट पनि…