Tag: community awareness

  • नारायणी संकटमा: प्लास्टिकले प्रदूषण बढ्दै, अस्तित्वनै संकटमा

    नारायणी संकटमा: प्लास्टिकले प्रदूषण बढ्दै, अस्तित्वनै संकटमा

    चितवन — नारायणी नदीको अस्तित्व नै संकटमा पर्न सक्ने खतरा देखिएको छ। एक अध्ययनले नारायणीमा अत्यधिक मात्रामा प्लास्टिकजन्य फोहोर मिसिएको पुष्टि गरेको छ। चितवनको भरतपुर–१ देवघाटदेखि भरतपुर–२८ गोलाघाटसम्म गरिएको अध्ययन अनुसार नदीमा फोहोरको मात्रा भयावह छ। यो अध्ययन ‘नदीसँगै हामी’ अभियान अन्तर्गत बेटर चितवन, सहमति गैंडाकोट, डब्लुडब्लुएफ लगायत संस्थाहरूको सहकार्यमा गरिएको हो। अध्ययनका संयोजक इञ्जिनियर…