Tag: community initiative

  • चन्दा सङ्कलनमार्फत विद्यालयलाई बस हस्तान्तरण, शिक्षा प्रवर्द्धनतर्फ ऐतिहासिक पाइला

    चन्दा सङ्कलनमार्फत विद्यालयलाई बस हस्तान्तरण, शिक्षा प्रवर्द्धनतर्फ ऐतिहासिक पाइला

    इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित जामिया इस्लामिया मदरसा ले अब आफ्नै बसमा विद्यार्थी ओसारपसार गर्न पाउने भएको छ । स्थानीयवासीहरूको चन्दा सङ्कलनबाट खरिद गरिएको बस बुधबार एक औपचारिक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको हो । गाउँपालिका–२ का वडाध्यक्ष आलम अन्सारीले बस स्थानीयवासीहरूको सहयोगमा किनेको जानकारी दिँदै यसलाई विद्यालय प्रशासनलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको…