Tag: cooperative victims Nepal
-
माइतीघरमा फेरि गुञ्जियो पीडितको आवाज: लघुवित्त पीडितले सरकारलाई सम्झौता स्मरण गराउँदै प्रदर्शन
काठमाडौँ, वैशाख २५ – “हामी ऋणी हौँ, अपराधी होइनौँ!” माइतीघर मण्डलामा आज यस्तै नारा गुञ्जिए। विभिन्न जिल्लाबाट राजधानी आएका लघुवित्त पीडितहरूले सरकारसँग भएको पुरानो सम्झौता कार्यान्वयन नभएको भन्दै आक्रोश पोखेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घको अगुवाइमा एक महिना १० दिनदेखि निरन्तर दबाब दिइरहेका यी नागरिकहरू चैत महिनामा काठमाडौँ ओर्लिएका थिए – एक मात्र…