Tag: customs evasion
-
झापामा तीन भारतीय कन्टेनरबाट साढे ३ करोड बराबरको अवैध सामान बरामद
भारतबाट नेपाल भित्र्याइएका तीन वटा भारतीय नम्बर प्लेट भएका कन्टेनर ट्रकहरू चेकजाँच गर्दा करिब ३ करोड ६१ लाख रुपैयाँ बराबरका अवैध मालसामान बरामद भएका छन्। झापाको बिर्तामोड नगरपालिका–५ स्थित नागरमोड नजिक पूर्व–पश्चिम राजमार्गमा ती कन्टेनरहरूलाई गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। प्रहरीका अनुसार नियन्त्रणमा लिइएका कन्टेनरहरू भारतको काकडभिट्टाबाट नेपाल…