Tag: death

  • मोटरसाइकल दुर्घटनामा परी सब-इञ्जिनियरको मृत्यु

    मोटरसाइकल दुर्घटनामा परी सब-इञ्जिनियरको मृत्यु

    गुल्मी । गुल्मी जिल्लामा भएको मोटरसाइकल दुर्घटनामा परि एक सब-इञ्जिनियरको घटनास्थलमै मृत्यु भएको छ। दाङको गढवा गाउँपालिका–३ गोबडियाका २७ वर्षीय निशान चौधरीको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल सोमबार राति अनियन्त्रित भई नालीमा खस्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन्। चौधरी गुल्मीको इन्द्र एमके जेबी निर्माण सेवामा कार्यरत सब–इञ्जिनियर…

  • दमकका पूर्वनगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन

    दमकका पूर्वनगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन

    दमक – दमक नगरपालिका-५ निवासी तथा पूर्वनगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ। ७२ वर्षीय बुढाथोकीको आज बिहान ९:५५ बजे आफ्नै निवासमा निधन भएको परिवार स्रोतले जनाएको छ। उनी लामो समयदेखि मुटु र मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिए। बुढाथोकी विसं २०४९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट दमक नगर प्रमुखमा निर्वाचित भएका थिए। पछिल्लो समय उनी…