Tag: Dhading news
-
मानव बेचबिखन प्रयासमा एक युवक पक्राउ, दुई युवतीलाई भारत लैजाँदै गरेको आरोप
काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा धादिङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ जिल्लाको गल्छी गाउँपालिका–२ निवासी २४ वर्षीय रोजन भुजेल रहेका छन् । पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार भुजेललाई बुधबार पक्राउ गरिएको हो । उनले दुई जना युवतीलाई राम्रो…