Tag: diljit dosanjh met gala

  • “शाहरुखदेखि कियारा र दिलजीतसम्म: मेट गालामा भारतीय सेलिब्रेटीहरूको जलवा”

    “शाहरुखदेखि कियारा र दिलजीतसम्म: मेट गालामा भारतीय सेलिब्रेटीहरूको जलवा”

    सजिएको थियो न्यूयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्ट—अर्थात् फेसनको विश्वमै चर्चित ‘मेट गाला’ को मञ्च। वर्ष २०२५ को मेट गालाको विषयवस्तु ‘Superfine: Tailoring Black Style’ मा आधारित यस कार्यक्रममा बलिउडदेखि अन्तर्राष्ट्रिय मञ्चसम्मका सेलिब्रेटीहरूले ग्ल्यामरको भूइँचालो ल्याए। यस पटक भारतीय सेलिब्रेटीहरूको उपस्थिति विशेष चर्चामा रह्यो। सबभन्दा पहिले चर्चा गरौं ‘किंग अफ बलिउड’ शाहरुख खानको—जो मेट गालामा भाग…