Tag: disaster management
-
वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड
चितवन – नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षायाममा हुने पहिरो समस्यालाई समाधान गर्न प्रयास सुरु गरिएको छ। गत वर्षको असार २८ मा सिमलताल क्षेत्रमा दुई वटा बस पहिरोसँगै बगाउँदा ६२ जना यात्रु बेपत्ता भएपछि यस वर्ष यस्ता घटना नदोहोरियोस् भनेर सुरक्षात्मक काम अगाडि बढाइएको हो। डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इञ्जिनियर नारायण लामिछानेका अनुसार जोखिमयुक्त स्थानहरूमा पहिरो नियन्त्रणका…