Tag: disaster response
-
चट्याङ लाग्दा रूखमा आगो, सशस्त्र प्रहरीको टोलीले निभायो
काभ्रे — काभ्रेको मण्डनदेउपुर नगरपालिका-१० स्थित बाँसटौवा भित्री सडक नजिकको जंगलमा शुक्रबार साँझ चट्याङ पर्दा एक सिंगो रूखमा आगो लागेको छ। चट्याङले क्षणभरमै रूखमा आगो सल्किएपछि आगो वरपरको जंगल र वस्तीमा फैलिन सक्ने सम्भावना देखिएको थियो। स्थिति गम्भीर हुन नदिन सशस्त्र प्रहरीको १५ नम्बर गण काभ्रेबाट डिएसपी शैलेन्द्र थापाको नेतृत्वमा टोली खटिएको थियो। प्रहरी टोलीले…