Tag: donald trump
-
अमेरिकामा स्वेच्छाले नछाड्ने आप्रवासीलाई १८ लाख डलरसम्म जरिवाना, सम्पत्ति जफत हुने नीति कडाइका साथ लागू
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी रूपमा अमेरिका बसोबास गरिरहेका आप्रवासीहरूमाथि कडा कदम चाल्दै १८ लाख अमेरिकी डलरसम्मको जरिवाना लगाउने नीति कार्यान्वयनमा ल्याएका छन्। यो कदमले आप्रवासी समुदाय, मानव अधिकारवादी समूह र अधिवक्ताहरूमाझ व्यापक चर्चा उत्पन्न गराएको छ। ट्रम्प प्रशासनले स्वेच्छाले अमेरिका नछाड्ने आप्रवासीहरूलाई जरिवाना तिर्न बाध्य बनाउने उद्देश्यले यो नीति अघि सारेको हो। हालै रोयटर्सले…
-
अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई स्टेज ४ प्रोस्टेट क्यान्सर पुष्टि
अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई चौथो स्टेजको प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ। आइतबार सार्वजनिक एक वक्तव्यमा बाइडेनको सचिवालयले उनको स्वास्थ्य स्थितिको जानकारी दिएको हो। प्रारम्भिक रूपमा पिसाबमा समस्या देखिएपछि चिकित्सकसँग परामर्श गर्दा प्रोस्टेट ग्रन्थिमा सानो गाँठो फेला परेको थियो। जाँचपछि सो गाँठो अत्यन्त आक्रामक प्रकृतिको रहेको र क्यान्सर चौथो चरणमा फैलिएको पुष्टि भएको अमेरिकी सञ्चारमाध्यम…
-
चीनसँग वार्ताअघि ट्रम्पको स्पष्ट सन्देश: उच्च भन्सार महसुल घट्ने छैन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार वार्ता अगाडि कुनै पनि हालतमा उच्च भन्सार महसुल नघटाउने स्पष्ट पारेका छन्। स्विट्जरल्याण्डमा चिनियाँ उपप्रधानमन्त्री हि लिफेङसँग अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टको आगामी वार्ताको पूर्वसन्ध्यामा ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन्। एनबिसीसँगको अन्तर्वार्तामा ट्रम्पले भने, “कुनै समयमा महसुल घटाउनेछु, तर अहिले होइन। चीनसँग अहिले जुन व्यापारिक अवस्था छ, त्यसमा हामीले उनीहरूसँग…
-
भारत-पाकिस्तान युद्ध रोक्न तयार
काठमाडौं । दक्षिण एशियाको शान्ति फेरि खतरा मोडमा पुगेको छ, र यही बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको चर्किँदो तनावमा मध्यस्थता गर्न तयार रहेको बताएका छन्। जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानमा आक्रमण गरेपछि अवस्था निकै तनावपूर्ण बनेको हो। अप्रिल २२ मा भएको उक्त हमलामा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको…