Tag: Drug Trafficking Nepal

  • बारामा २२५ किलो गाँजासहित ४ जना पक्राउ, ट्याक्टरमा फल्स बटन बनाएर तस्करी

    बारामा २२५ किलो गाँजासहित ४ जना पक्राउ, ट्याक्टरमा फल्स बटन बनाएर तस्करी

    बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका–३ बाट प्रहरीले २२५ किलो गाँजा बरामद गर्दै ट्याक्टर चालकसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले गाँजा लुकाइएका ट्याक्टरको ढालामुनि विशेष च्याम्बर (फल्स बटन) बनाइएको फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार पक्राउ पर्नेमा आदर्श कोतवाल–३ बाँतरा निवासी ३० वर्षीय नन्दकिशोर मुखिया बिन, हेटौंडा नगरपालिका–४ का…

  • प्रतिबन्धित_तथा_नियन्त्रित_औषधी_सहित_झापामा मेडिकल सञ्चालिका पक्राउ
म्युज खबर | झापा, वैशाख १८

    प्रतिबन्धित_तथा_नियन्त्रित_औषधी_सहित_झापामा मेडिकल सञ्चालिका पक्राउ म्युज खबर | झापा, वैशाख १८

    झापाको बाह्रदशी गाउँपालिका–५ स्थित बिक्रम विकास मेडिकलमा प्रतिबन्धित तथा नियन्त्रित औषधी बिक्री वितरण भइरहेको सूचनाको आधारमा प्रहरीको छापा पर्‍यो, र त्यस क्रममा ३९ वर्षीया सञ्चालिका बन्दना पोखरेल पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले वैशाख १७ गते मेडिकलमा चेकजाँच गर्दा लागूऔषधजन्य औषधीहरू ठूलो मात्रामा बरामद गरेको हो। बरामद औषधी विवरण: उक्त औषधीहरू नेपाल सरकारद्वारा प्रतिबन्धित वा नियन्त्रित सूचीमा पर्ने भएकाले मेडिकलमार्फत खुल्ला बिक्री…