Tag: electricity mishap
-
काभ्रेको करेन्ट घटनामा सांसदहरूको आक्रोश, छानबिन र कारबाहीको माग
काभ्रेको धुलिखेलमा शनिबार विद्युत् पोलमा काम गर्ने क्रममा करेन्ट लागेर २८ वर्षीय मजदुर उपेश परियारको मृत्यु भएको घटनाले प्रतिनिधिसभामा गम्भीर प्रतिक्रिया ल्याएको छ। आइतबारको विशेष समयमा विभिन्न दलका सांसदहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गरे। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद सूर्यमान तामाङ दोङ र रणेन्द्र बरालीले नेपाल विद्युत् प्राधिकरणको लापरबाही…