Tag: emergency in Udayapur
-
उदयपुरमा बाढीले जन्ती फर्काउने बस बगायो, चालक–सहचालक सकुशल
उदयपुरको चौदण्डीगढी–५ बाट जन्ती पुर्याएर फर्किंदै गरेको को १ ख ४७५३ नम्बरको बस सोमबार राति अचानक आएको त्रियुगा नदीको बाढीले बगाएको छ।सौभाग्यवश, सो बसमा त्यतिबेला चालक र सहचालक मात्र सवार थिए र दुवै जना सकुशल छन्। घटना रातको समयमा भएको र नदीको बहाव तीव्र भएकाले बस नदीको बिच भागसम्म पुगेपछि फसिएको र बगाएको जानकारी प्राप्त…