Tag: finance minister

  • शाहीको आरोप : कानुनविपरीत गभर्नर नियुक्ति गरिएको

    शाहीको आरोप : कानुनविपरीत गभर्नर नियुक्ति गरिएको

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामा कानुनी मापदण्ड नपुर्याइएको आरोप लगाएका छन्। बुधबार संसद्को अर्थ समितिको बैठकमा बोल्दै उनले गभर्नर विश्वनाथ पौडेलको नियुक्तिलाई चुनौती दिएका हुन्। उनका अनुसार राष्ट्र बैंक ऐनमा स्पष्ट रूपमा गभर्नर पदका लागि कुनै पनि राजनीतिक दलको सदस्य नरहनुपर्ने व्यवस्था छ, जुन वर्तमान…

  • बजेट नछुटोस् भनेर कानेखुसी गर्नुपर्ने अवस्था : स्वर्णिम वाग्ले

    बजेट नछुटोस् भनेर कानेखुसी गर्नुपर्ने अवस्था : स्वर्णिम वाग्ले

    काठमाडौं | म्युज खबर — प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सांसदहरू बजेटकै लागि अर्थमन्त्रीसँग कानेखुसी गर्नुपर्ने अवस्था आएको भन्दै गम्भीर टिप्पणी गरेका छन्। विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै वाग्लेले राजनीतिक दलहरू राष्ट्र निर्माणको मूल उद्देश्यबाट च्युत हुँदै गएको आरोप लगाए। उनले भने, “मुलुकको विकास र दीर्घकालीन…