Tag: Fiscal Year 2081/82
-
बागमती प्रदेश सरकारको १० महिनाको खर्च ३८ प्रतिशत मात्र
काठमाडौँ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दस महिनामा जम्मा ३८ दशमलव ९१ प्रतिशत मात्र बजेट खर्च गरेको छ। आन्तरिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालका अनुसार, साउनदेखि वैशाखसम्मको अवधिमा पुँजीगततर्फ ३५ दशमलव ०१ प्रतिशत र चालुतर्फ ४६ दशमलव ७९ प्रतिशत बजेट खर्च भएको हो। प्रदेश सरकारले चालु आर्थिक…