Tag: flood
-
काभ्रेमा बाढीले बगाएकी रेणुकालाई खोज्न कुकुर परिचालन, चौथो दिन पनि बेपत्ता
काभ्रे । सोमबारको बाढीले बगाएकी ३३ वर्षीया रेणुका गिरीको खोजीमा काभ्रे प्रहरीले कुकुरको सहायता लिएको छ। चौथो दिनसम्म पनि भेटिएपछि बिहीबार बिहानदेखि खोजी कार्यमा तालिमप्राप्त पाँच वटा कुकुर परिचालन गरिएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मीनबहादुर घलका अनुसार सर्च एन्ड रेक्यु तालिम लिएका तीनवटा र ट्र्याकिङ तालिम लिएका दुईवटा गरी पाँचवटा कुकुर परिचालन गरिएको…
-
१३ वर्षदेखि अधुरो पक्की पुल, अस्थायी काठेपुल बगाउँदै फेरि संकट
सिरहा, वैशाख २५ – सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको काठेपुल मंगलबार बिहान आएको बाढीले बगाएपछि स्थानीय आवागमनमा ठुलो समस्या उत्पन्न भएको छ। हुलाकी सडकअन्तर्गत पर्ने यो मार्ग अहिले पूर्णरूपमा अबरुद्ध छ। करिब १३ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको पक्की पुल अझै अधुरै रहँदा, सिरहा नगरपालिका–६ ले करिब दुई लाख रुपैयाँ खर्चेर अस्थायी काठेपुल निर्माण…