Tag: Flood Alert Nepal
-
त्रियुगा खोलामा राति बस फस्यो, बिहान बाढीले बगायो
उदयपुर, वैशाख २४ – उदयपुरको त्रियुगा खोलामा सोमबार राति एक यात्रुबाहक बस फसेको थियो, जसलाई मंगलबार बिहानको बाढीले बगाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, उक्त बस डाइभर्सन हुँदै खोला पार गर्ने क्रममा फसेको हो। घटना चौदण्डीगढी नगरपालिका–५ मा राति करिब ११ बजे भएको हो। को १ ख ४७५३ नम्बरको सो बस बाढीले बिहान पल्टाइदिएको…