Tag: foreign employment

  • विदेश गएका श्रमिकको पैसाले कर्मचारीको भ्रमण र गाडी खर्च

    विदेश गएका श्रमिकको पैसाले कर्मचारीको भ्रमण र गाडी खर्च

    काठमाडौं – वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले जम्मा गरेको वैदेशिक रोजगार कल्याणकारी कोषको रकम गलत तरिकाले खर्च गरिएको तथ्य महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनले उजागर गरेको छ। उक्त प्रतिवेदनअनुसार कोषको रकम सिधै कामदारको हितमा प्रयोग हुनुपर्ने हो भने पनि, विभिन्न कर्मचारी र वैदेशिक रोजगार व्यवसायीहरूको विदेश भ्रमण, गाडी खरिद र मर्मत, दूतावासमा कर्मचारी भर्ना लगायतमा…

  • मलेसिया रोजगारमा सिण्डिकेट लागू गर्न खोजिएको भन्दै व्यवसायीहरूको विरोध

    मलेसिया रोजगारमा सिण्डिकेट लागू गर्न खोजिएको भन्दै व्यवसायीहरूको विरोध

    काठमाडौँ — मलेसिया रोजगारीमा सिण्डिकेट प्रणाली लागू गर्ने प्रयासविरुद्ध नेपालका मेनपावर व्यवसायीहरू सडकमा उत्रिएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले राजधानीमा भेला आयोजना गर्दै यस्तो एकाधिकार प्रयासको चर्को विरोध जनाएको छ। संघका अध्यक्ष भुवनसिंह गुरुङका अनुसार केही सीमित व्यवसायीहरूले मात्र मलेसियामा कामदार पठाउने अनुमति पाउने गरी सिण्डिकेट खडा गर्न खोजिएको छ। यस्तो प्रणालीले श्रम बजारमा…

  • रिटर्नी फेडेरेसनको असन्तुष्टि : ‘नीति तथा कार्यक्रममा हामी हरायौँ !’

    रिटर्नी फेडेरेसनको असन्तुष्टि : ‘नीति तथा कार्यक्रममा हामी हरायौँ !’

    काठमाडौँ। सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा विदेशबाट फर्केका नेपाली र उनीहरूका परिवारहरूको मुद्दा ओझेल परेको भन्दै रिटर्नी फेडेरेसन नेपालले गम्भीर असन्तुष्टि जनाएको छ। मंगलबार सम्पन्न सचिवालय बैठकपछि फेडेरेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “४३ लाखभन्दा बढी रिटर्नीहरू र उनीहरूसँग आश्रित करोडभन्दा बढी नेपालीको आवाजलाई सरकारले बेवास्ता गरेको छ।” फेडेरेसनको भनाइमा…