Tag: foreign employment syndicate
-
मलेसिया रोजगारमा सिण्डिकेट लागू गर्न खोजिएको भन्दै व्यवसायीहरूको विरोध
काठमाडौँ — मलेसिया रोजगारीमा सिण्डिकेट प्रणाली लागू गर्ने प्रयासविरुद्ध नेपालका मेनपावर व्यवसायीहरू सडकमा उत्रिएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले राजधानीमा भेला आयोजना गर्दै यस्तो एकाधिकार प्रयासको चर्को विरोध जनाएको छ। संघका अध्यक्ष भुवनसिंह गुरुङका अनुसार केही सीमित व्यवसायीहरूले मात्र मलेसियामा कामदार पठाउने अनुमति पाउने गरी सिण्डिकेट खडा गर्न खोजिएको छ। यस्तो प्रणालीले श्रम बजारमा…