Tag: Gen Z
-
जेनजी पुस्तालाई वर्षमान पुनका तीन सुझाव
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले डिजिटल प्रविधि र सामाजिक सञ्जालसँगै हुर्किरहेको जेनजी (Gen Z) पुस्तालाई नेतृत्वमा आउन आग्रह गरेका छन् । बिहीबार राजधानीमा आयोजित विद्यार्थी एकता दिवसको अवसरमा पार्टी सम्बद्ध अखिल क्रान्तिकारी काठमाडौं महानगर समितिद्वारा आयोजित फुटसल प्रतियोगिता उद्घाटन गर्दै पुनले जेनजी पुस्तालाई राजनीतिमा सक्रिय भई नेतृत्व विकास गर्नुपर्ने बताए ।…