Tag: Gender Equality

  • महिलाका सवालमा एकै ठाउँ उभिए कोशीका महिला सांसद

    महिलाका सवालमा एकै ठाउँ उभिए कोशीका महिला सांसद

    कोशी प्रदेशको आगामी बजेट महिलामैत्री र समावेशी हुनुपर्ने माग गर्दै सबै दलका महिला सांसदहरू एकजुट भएका छन्। प्रदेशसभा उपसभामुख सिर्जना दनुवारको नेतृत्वमा महिला सांसदहरूको टोलीले मुख्यमन्त्री हिक्मत कार्कीलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनमा महिलामैत्री बजेट निर्माण गर्नुपर्ने, महिला, बालबालिका, अपांगता भएका महिला तथा पछाडि पारिएका समुदायहरूको अधिकार सुनिश्चित गर्नुपर्ने माग गरिएको छ। प्रदेश सरकारले नीति निर्माणदेखि…

  • समलिङ्गी जोडीको पुनर्मिलन, विवाह दर्ता

    समलिङ्गी जोडीको पुनर्मिलन, विवाह दर्ता

    लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान सहितको अधिकारका लागि स्थापित मायाको पहिचान नेपालले प्रहरीको संरक्षणमा परिवारको अपहरणमा परेका समलिङ्गी जोडीको सुरक्षित पुनर्मिलन र विवाह दर्ता हुनु न्याय र प्रेमको विजय भएको बताएको छ। संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले विज्ञप्ति निकालेर मायाको पहिचान नेपाल र ओरेक नेपालको संयुक्त प्रयास र…