Tag: Global Qualifier

  • नेपाल थाइल्याण्डसँग ७८ रनले पराजित, एसिया छनोटको उपविजेता बन्यो

    नेपाल थाइल्याण्डसँग ७८ रनले पराजित, एसिया छनोटको उपविजेता बन्यो

    ६ जेठ, काठमाडौं ।आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर ३ को अन्तिम खेलमा नेपालले थाइल्याण्डसँग ७८ रनको फराकिलो हार बेहोरेको छ। यस हारसँगै नेपाल प्रतियोगिताको उपविजेतामै सीमित रहँदै ग्लोबल छनोटमा पुग्ने यात्रा टुंग्याएको छ। थाइल्याण्डले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा २ विकेटको क्षतिमा १५८ रन बनायो। थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले आक्रामक…

  • विश्वकपको ढोका खुल्ला गर्न नेपाललाई सुपर–३ मा कम्तीमा एक जित अनिवार्य

    विश्वकपको ढोका खुल्ला गर्न नेपाललाई सुपर–३ मा कम्तीमा एक जित अनिवार्य

    आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले सुपर–३ चरणमा स्थान पक्का गरेको छ। समूह ‘सी’ को विजेता बनेको नेपालले अब समूह ‘ए’ की विजेता आयोजक थाइल्यान्ड र समूह ‘बी’ की विजेता युएईसँग प्रतिस्पर्धा गर्नेछ। सुपर–३ मा पुगेका नेपाल, थाइल्यान्ड र युएईमध्ये दुई टोलीले विश्व छनोटको यात्रा तय गर्ने छन्। सुपर–३ मा तीन टोलीले एकअर्कासँग एकपटक…