Tag: gold rate nepal
-
सुनको भाउमा फेरि उकालो, आजको बजार दर कति?
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको भाउ फेरि बढेको छ। आइतबार प्रतितोला ६ सय रूपैयाँले घटेको सुनको मूल्य आज उस्तै ६ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतबार सुनको मूल्य एक लाख ८४ हजार दुई सय…
-
सुनको मूल्य सामान्य घट्यो, चाँदी स्थिर
नेपाली सुनचाँदी बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज आइतबार घटेर १ लाख ८४ हजार २०० रुपैयाँमा झरेको हो। तेजाबी सुनको मूल्य पनि घटेर १ लाख ८३ हजार ५०० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। सुनको…