Tag: government accountability

  • विदेश गएका श्रमिकको पैसाले कर्मचारीको भ्रमण र गाडी खर्च

    विदेश गएका श्रमिकको पैसाले कर्मचारीको भ्रमण र गाडी खर्च

    काठमाडौं – वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले जम्मा गरेको वैदेशिक रोजगार कल्याणकारी कोषको रकम गलत तरिकाले खर्च गरिएको तथ्य महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनले उजागर गरेको छ। उक्त प्रतिवेदनअनुसार कोषको रकम सिधै कामदारको हितमा प्रयोग हुनुपर्ने हो भने पनि, विभिन्न कर्मचारी र वैदेशिक रोजगार व्यवसायीहरूको विदेश भ्रमण, गाडी खरिद र मर्मत, दूतावासमा कर्मचारी भर्ना लगायतमा…

  • सुमना श्रेष्ठको चुनौती: कुलमानको नाफा श्वेतपत्रमा ‘घाटा’? लेखा कार्यालय देओ जवाफ!

    सुमना श्रेष्ठको चुनौती: कुलमानको नाफा श्वेतपत्रमा ‘घाटा’? लेखा कार्यालय देओ जवाफ!

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले नेपाल विद्युत प्राधिकरण (NEA) ले सार्वजनिक गरेको श्वेतपत्रमाथि गम्भीर प्रश्न उठाएकी छिन्।उनको दाबी अनुसार, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जसरी श्वेतपत्रमार्फत प्राधिकरण नाफामा गएको बताउँदै आएका छन्, त्यो वास्तवमा घाटा भएको जस्तो देखिन्छ। श्रेष्ठले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै भनिन्—“सरकारी संस्थानको लेखाजोखा गर्ने जिम्मा त महालेखापरिक्षकको कार्यालयको हो।”…