Tag: Hamas

  • इसराइली आक्रमणबाट गजामा एकैदिन ११४ जनाको मृत्यु

    इसराइली आक्रमणबाट गजामा एकैदिन ११४ जनाको मृत्यु

    इसराइली सेनाको पछिल्लो आक्रमणमा गजामा एकैदिन कम्तिमा ११४ जनाको ज्यान गएको छ। बिहीबार रातिदेखि गरिएका तीव्र बमबारीमा धेरै महिला र बालबालिकासमेत परेका छन्। कतारी मिडिया अल जजिराका अनुसार मृत्यु हुनेको संख्या १४३ पुगेको दाबी गरिएको छ। अल जजिराले रातभरिमा मात्र ६१ जनाको मृत्यु भएको जनाएको छ। मंगलबार इसराइलले गजाको युरोपियन अस्पतालमा ६ वटा बम खसालेपछि…

  • इजरायली आक्रमणमा फेरि गाजामा ११४ को मृत्यु, नाकाबन्दीले मानवीय संकट गहिरिँदै

    इजरायली आक्रमणमा फेरि गाजामा ११४ को मृत्यु, नाकाबन्दीले मानवीय संकट गहिरिँदै

    गाजापट्टी, मे १६ — इजरायलले बिहीबार रातिदेखि गरेको हवाई आक्रमणमा गाजामा कम्तीमा ११४ जना मारिएका छन्। मृतकको पुष्टि हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सी र स्थानीय उद्धारकर्मीहरूले गरेका छन्। यससँगै, ७ अक्टोबर २०२३ यता इजरायल र हमासबीचको युद्धमा मृत्यु हुने गाजावासीको संख्या ५२ हजार ८२९ पुगेको छ, हमास-नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ। गाजामा अहिलेको अवस्था नर्क…