Tag: hetaunda

  • हेटौंडाको जमिन भासिने घटना बोरिङकै कारण भएको भूगर्भविद्को निष्कर्ष, गाडी ८ मिटरमुनि दबिएको अनुमान

    हेटौंडाको जमिन भासिने घटना बोरिङकै कारण भएको भूगर्भविद्को निष्कर्ष, गाडी ८ मिटरमुनि दबिएको अनुमान

    वैशाख २० गते हेटौंडा उपमहानगरपालिका–१६ र १७ को सीमाक्षेत्र गैरीगाउँमा माछा बोक्ने गाडी जमिन भासिएर हराएको थियो। प्रारम्भिक खोजीमा गाडीको कुनै पत्तो नलागेपछि उपमहानगरपालिकाले खानी तथा भूगर्भ विभागको टोलीमार्फत अध्ययन गराएको थियो। भूगर्भविद् नारायण अधिकारी, कृष्ण पाण्डे, मणि खनाल र प्राविधिक अमरबहादुर थापा सम्मिलित टोलीले दुई दिन लगाएर अध्ययन गर्दा जमिन भासिनुमा बोरिङ प्रक्रियाको असर…

  • हेटौँडा सिमेण्ट उद्योग निजीकरणविरुद्ध माओवादी केन्द्रको प्रदर्शन

    हेटौँडा सिमेण्ट उद्योग निजीकरणविरुद्ध माओवादी केन्द्रको प्रदर्शन

    हेटौँडा । सरकारी स्वामित्वको हेटौँडा सिमेण्ट उद्योग निजीकरण गर्ने सरकारको निर्णयको विरुद्धमा माओवादी केन्द्र मकवानपुरले हेटौँडामा विरोध प्रदर्शन गरेको छ। १५ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले हेटौँडा सिमेण्ट उद्योगसहित सात वटा सरकारी स्वामित्वका उद्योगहरू निजीकरण गर्ने निर्णय गरेपछि सो निर्णयको चर्को विरोध भएको हो। विरोधस्वरूप माओवादी केन्द्र मकवानपुरले बिहीबार मानसचोकबाट जुलुस निकालेर प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल…

  • जमिनमुनि भासिएको बोलेरो गाडीको खोजीमा भूगर्भ विभाग सक्रिय

    जमिनमुनि भासिएको बोलेरो गाडीको खोजीमा भूगर्भ विभाग सक्रिय

    हेटौंडा — हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडकखण्डमा गत शुक्रबार जमिनमुनि भासिएर हराएको बोलेरो गाडीको खोजीमा खानी तथा भूगर्भ विभागको टोली पुनः सक्रिय भएको छ। ना ४ च ४८३३ नम्बरको माछा बोक्ने सिंगल क्याप बोलेरो गाडी जमिन भासिएर बेपत्ता भएपछि गम्भीर अध्ययन थालिएको हो। भूगर्भविद् नारायण अधिकारी र कृष्ण…