Tag: Hetaunda municipality
-
हेटौंडाको जमिन भासिने घटना बोरिङकै कारण भएको भूगर्भविद्को निष्कर्ष, गाडी ८ मिटरमुनि दबिएको अनुमान
वैशाख २० गते हेटौंडा उपमहानगरपालिका–१६ र १७ को सीमाक्षेत्र गैरीगाउँमा माछा बोक्ने गाडी जमिन भासिएर हराएको थियो। प्रारम्भिक खोजीमा गाडीको कुनै पत्तो नलागेपछि उपमहानगरपालिकाले खानी तथा भूगर्भ विभागको टोलीमार्फत अध्ययन गराएको थियो। भूगर्भविद् नारायण अधिकारी, कृष्ण पाण्डे, मणि खनाल र प्राविधिक अमरबहादुर थापा सम्मिलित टोलीले दुई दिन लगाएर अध्ययन गर्दा जमिन भासिनुमा बोरिङ प्रक्रियाको असर…