Tag: high altitude training
-
सशस्त्र प्रहरीका असई छत्यालद्वारा सगरमाथाको सफल आरोहण
काठमाडौँ — सशस्त्र प्रहरी बल नेपालका सहायक निरीक्षक (असई) दन्तबहादुर छत्यालले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। आइतबार बिहान ९:२० बजे उनले ८,८४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा सशस्त्र प्रहरी बल नेपालको झण्डा र ‘सगरमाथा संवाद’ कार्यक्रमको सन्देश सहितको झण्डा फहराएका हुन्। सगरमाथा बेशक्याम्पबाट समन्वय गरिरहेका सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले यो जानकारी दिएका…