Tag: Himalayan Global Travel Services
-
स्पाइस जेटको पुनरागमन: पाँच वर्षपछि नेपालमा नियमित उडान सुरु, भाडा दर १७ हजारदेखि
काठमाडौं, २१ वैशाख – भारतीय निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी स्पाइस जेट पाँच वर्षपछि फेरि नेपाली आकाशमा फर्किन लागेको छ। कम्पनीले आगामी वैशाख २७ गते (१० मे २०२५) देखि दिल्ली–काठमाडौं बीच दैनिक उडान सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ। स्पाइस जेटले कोभिड–१९ महामारीपछि स्थगित गरेको नेपाल उडान सेवा पुनः सुरु गर्न लागेको हो। कम्पनीका अनुसार यो…