Tag: Hindi cinema

  • ‘थप्पड हान्छु’ भन्दै छाडिएको ‘बोर्डर’ मा फेरि कसरी जोडिए सुनील शेट्टी?

    ‘थप्पड हान्छु’ भन्दै छाडिएको ‘बोर्डर’ मा फेरि कसरी जोडिए सुनील शेट्टी?

    बलिउड अभिनेता सुनील शेट्टीको तीन दशकभन्दा लामो फिल्मी यात्रामा ‘बोर्डर’ फिल्म एक महत्वपूर्ण मोड सावित भएको छ। सन् १९९७ मा रिलिज भएको यो युद्धप्रधान फिल्मले उनलाई दर्शकको मनमा गहिरो स्थान दिलायो। तर सुरुमा उनले यो फिल्म अस्वीकार गरेका थिए भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। सुनीलले हालै एक अन्तर्वार्तामा भनेका छन् कि उनले सुरुवातमा बोर्डर…

  • अक्षय कुमार र प्रीति जिन्टा २६ वर्षपछि फेरि एकसाथ

    अक्षय कुमार र प्रीति जिन्टा २६ वर्षपछि फेरि एकसाथ

    बलिउडका चर्चित अभिनेता अक्षय कुमार र अभिनेत्री प्रीति जिन्टा २६ वर्षपछि फेरि एकसाथ काम गर्न लागेका छन्। सन् १९९९ मा रिलिज भएको फिल्म ‘संघर्ष’ मा उनीहरूले सँगै अभिनय गरेका थिए। तनुजा चन्द्रा निर्देशित उक्त फिल्मले त्यतिबेला राम्रै चर्चा पाएको थियो। लामो समयदेखि संघर्षको सिक्वेल बन्ने चर्चा चलिरहेको थियो। हालै अभिनेत्री प्रीति जिन्टाले सामाजिक सञ्जालमा ‘Ask…