Tag: human trafficking
-
यौन व्यवसायमा लगाएको आरोपमा रेष्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ
कास्कीमा यौन व्यवसायमा लगाएको आरोपमा रेष्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित रेष्टुरेन्टमा यौन व्यवसायमा लगाउने सञ्चालकसहित तीन जना पक्राउ परेका हुन्। रेष्टुरेन्ट सञ्चालक ४० वर्षीय पदम लुङ्बा, पोखरा महानगरपालिका-५ मालेपाटन बस्ने ५१ वर्षीय तेज नारायण तिमल्सिना, तनहुँ व्यास नगरपालिका-५ बस्ने २१ वर्षीय सलन गुरूङ पक्राउ परेका हुन्। रेष्टुरेन्टमा यौनजन्य क्रियाकलाप भइरहेको…
-
मानव बेचबिखन प्रयासमा एक युवक पक्राउ, दुई युवतीलाई भारत लैजाँदै गरेको आरोप
काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा धादिङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ जिल्लाको गल्छी गाउँपालिका–२ निवासी २४ वर्षीय रोजन भुजेल रहेका छन् । पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार भुजेललाई बुधबार पक्राउ गरिएको हो । उनले दुई जना युवतीलाई राम्रो…