Tag: humla

  • हुम्लाको तिलगाउँमा सुक्खा पहिरो, १८ घरपरिवार सुरक्षित स्थानमा सारियो

    हुम्लाको तिलगाउँमा सुक्खा पहिरो, १८ घरपरिवार सुरक्षित स्थानमा सारियो

    हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा आइतबार अचानक सुक्खा पहिरो जाँदा जोखिममा परेका १८ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। तिलगाउँको उत्तरतर्फबाट आएको पहिरोले स्थानीय बासिन्दाहरूका घरहरूमा क्षति पु-याएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्। उनका अनुसार पहिरो प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट हिल्सा (BOP Hilsa) बाट उद्धार टोली खटाइएको छ।…