Tag: ICU
-
भक्तपुरमा बाल क्यान्सर उपचारका लागि विशेष वार्ड स्थापना
भक्तपुर – भक्तपुर क्यान्सर अस्पतालले सघन उपचार कक्ष (ICU) सहितको बाल क्यान्सर वार्ड सञ्चालनमा ल्याएको छ। बालबालिकामा क्यान्सरका बिरामीहरू बढ्दै गए पनि छुट्टै वार्डको अभावले उपचारमा समस्या हुँदै आएको थियो। अस्पतालका प्रमुख प्रशासकीय अधिकृत राजाराम तजलेका अनुसार, नयाँ वार्डमा चार शय्याको ICU, सात शय्याको डे केयर कक्ष र अन्य वार्डसहित कुल १५ शय्याको सुविधा तयार…