Tag: illegal ganja trade
-
बारामा २२५ किलो गाँजासहित ४ जना पक्राउ, ट्याक्टरमा फल्स बटन बनाएर तस्करी
बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका–३ बाट प्रहरीले २२५ किलो गाँजा बरामद गर्दै ट्याक्टर चालकसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले गाँजा लुकाइएका ट्याक्टरको ढालामुनि विशेष च्याम्बर (फल्स बटन) बनाइएको फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार पक्राउ पर्नेमा आदर्श कोतवाल–३ बाँतरा निवासी ३० वर्षीय नन्दकिशोर मुखिया बिन, हेटौंडा नगरपालिका–४ का…