Tag: india bans pak imports
-
भारतले पाकिस्तानबाट आयात हुने बिरे नुनको अर्डर रद्द गर्यो, पहलगाम घटनापछि आयातमा कडाइ
नयाँ दिल्ली — पहलगाम घटनापछि भारतले पाकिस्तानसँगको व्यापारिक नाता झन् कडा बनाउँदै आयातमा प्रतिबन्ध लगाएको छ। सरकारको यो निर्णयपछि सबैभन्दा बढी असर बिरे (लाहोरी) नुन र ड्राइ फ्रुट्समा परेको छ। भारतीय व्यापारीहरूले पाकिस्तानबाट आउने बिरे नुनका नयाँ अर्डरहरू रद्द गर्नुका साथै पुराना अर्डरहरू पनि रोकिएका छन्। सालौं यता भारतले पाकिस्तानबाट सयौँ टन बिरे नुन, खजूर,…