Tag: India Pakistan Conflict
-
भारत पाकिस्तान तनाव : रोकियो आईपीएल
२६ वैशाख, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को सिजन पाकिस्तानसँग बढ्दो तनावका कारण स्थगित गरिएको छ। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सुरक्षा अवस्था गम्भीर बन्दै गएको भन्दै सबै खेल अस्थायी रूपमा रोक्ने निर्णय गरेको हो। यो निर्णय बिहीबार धर्मशालामा भएको एक अप्रत्याशित घटनापछि आएको हो। पञ्जाब र दिल्लीबीचको खेल खेलिरहेका बेला…
-
भारतको ‘अपरेसन सिन्दुर’ पछि पाकिस्तानमा मृत्यु ३१ पुग्यो, प्रधानमन्त्री शहबाज शरिफले चेतावनी दिए — “यो ठूलो गल्तीको भारी मूल्य चुकाउनु पर्छ”
भारतद्वारा बुधबार राति पाकिस्तानमाथि गरिएको हवाई मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, पाकिस्तानी सेनाले ४६ जना घाइते भएको पुष्टि गरेको छ। आक्रमण ‘अपरेसन सिन्दुर’ अन्तर्गत गरिएको हो, जसमा पाकिस्तानका ९ स्थानहरू निशानामा परेका थिए। भारतीय पक्षले यो कारबाही जम्मू–कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतंकी हमलाको जवाफमा…