Tag: india pakistan relations
-
भारतले पाकिस्तानबाट आयात हुने बिरे नुनको अर्डर रद्द गर्यो, पहलगाम घटनापछि आयातमा कडाइ
नयाँ दिल्ली — पहलगाम घटनापछि भारतले पाकिस्तानसँगको व्यापारिक नाता झन् कडा बनाउँदै आयातमा प्रतिबन्ध लगाएको छ। सरकारको यो निर्णयपछि सबैभन्दा बढी असर बिरे (लाहोरी) नुन र ड्राइ फ्रुट्समा परेको छ। भारतीय व्यापारीहरूले पाकिस्तानबाट आउने बिरे नुनका नयाँ अर्डरहरू रद्द गर्नुका साथै पुराना अर्डरहरू पनि रोकिएका छन्। सालौं यता भारतले पाकिस्तानबाट सयौँ टन बिरे नुन, खजूर,…
-
पाकिस्तानले भारतीय गीतमा प्रतिबन्ध, भारतको कदमको जवाफी कारवाही
Mews Khabarपाकिस्तान सरकारले देशभरका एफएम रेडियो स्टेशनहरूमा भारतीय गीतको प्रसारणमा पूर्ण प्रतिबन्ध लगाएको छ।कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाएपछि पाकिस्तानले यो कदम चालेको हो। पाकिस्तान ब्रोडकास्टर्स एसोसिएसन (PBA) का महासचिव शकील मसूदले बिहीबार जानकारी दिँदै पीबीएले देशभरका एफएम रेडियो स्टेशनमा तत्काल प्रभावबाट भारतीय गीत बजाउन निषेध गरेको बताए। उनका अनुसार, यो…