Tag: india pakistan tension

  • भारतका ११ सहरमा पाकिस्तानी ड्रोन हमला, तीन राज्यमा ब्ल्याकआउट र आईपीएल खेल रद्द

    भारतका ११ सहरमा पाकिस्तानी ड्रोन हमला, तीन राज्यमा ब्ल्याकआउट र आईपीएल खेल रद्द

    नयाँ दिल्ली — भारतका जम्मू–कश्मीर, पञ्जाब र राजस्थान राज्यका ११ सहरमा पाकिस्तानी ड्रोन र मिसाइल आक्रमण भएको पुष्टि भारतीय सञ्चारमाध्यमहरूले गरेका छन्। पछिल्ला दुई दिनदेखि पाकिस्तानले भारततर्फ ड्रोन प्रहार गरिरहेको छ। जम्मू–कश्मीरका जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा सेक्टर र अरनिया; पञ्जाबको पठानकोट; तथा राजस्थानका जैसलमेर र पोखरणमा ड्रोन आक्रमण भएको जनाइएको छ।…

  • भारत–पाकिस्तान तनावका बीच प्रधानमन्त्री ओलीसँग भारतीय राजदूतको भेट

    भारत–पाकिस्तान तनावका बीच प्रधानमन्त्री ओलीसँग भारतीय राजदूतको भेट

    काठमाडौं, । भारत–पाकिस्तानबीचको पछिल्लो तनावका बीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा भारतको पहलगाममा अप्रिल २२ मा भएको आतङ्कवादी आक्रमणपछि उत्पन्न क्षेत्रीय परिस्थिति र भारतको प्रतिक्रिया विषयमा राजदूतले जानकारी गराएका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार, श्रीवास्तवले भारतले उक्त आक्रमणको जवाफस्वरूप सुरक्षा कारवाही गरे…

  • नेपाल–भारत सीमामा ‘हाई अलर्ट’, सशस्त्र प्रहरीको कडा निगरानी

    नेपाल–भारत सीमामा ‘हाई अलर्ट’, सशस्त्र प्रहरीको कडा निगरानी

    काठमाडौं, वैशाख २६ – भारत र पाकिस्तानबीचको पछिल्लो तनावले नेपाल–भारत सीमामा समेत सुरक्षा सतर्कता बढाइएको छ। सशस्त्र प्रहरी बल नेपाल (APF) ले सीमाक्षेत्रमा ‘हाई अलर्ट’ जारी गर्दै सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ। सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, पछिल्लो ४८ घण्टामा मात्रै ३१२ वटा गस्ती (पट्रोलिङ) सञ्चालन गरिएको छ। मंगलबार बिहानदेखि…

  • हवाई हमलापछि भारतीय एयरलाइन्सहरूको ट्राभल एडभाइजरी, कैयौं उडान रद्द

    हवाई हमलापछि भारतीय एयरलाइन्सहरूको ट्राभल एडभाइजरी, कैयौं उडान रद्द

    भारतले ‘अप्रेसन सिंदूर’ सुरु गरेपछि भारतीय आकाशमा हवाई सुरक्षा बढाइएको छ र यसको प्रत्यक्ष असर हवाई यातायातमा परेको छ। एयर इन्डिया, स्पाइसजेट र इन्डिगो जस्ता प्रमुख एयरलाइन्सहरूले ट्राभल एडभाइजरी जारी गर्दै यात्रुहरूलाई सजग रहन आग्रह गरेका छन्। एयर इन्डियाले ७ मे दिउँसो १२ बजेसम्म जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ़ र राजकोट जान–आउनका…

  • हानिया आमिर र माहिरा खानले भारतको आक्रमणलाई भने कायर, पाकिस्तानी कलाकारहरू आक्रोशित

    हानिया आमिर र माहिरा खानले भारतको आक्रमणलाई भने कायर, पाकिस्तानी कलाकारहरू आक्रोशित

    नयाँ दिल्ली । भारतले २२ अप्रिलमा पहलगाममा भएको आक्रमणको बदला लिँदै मे ७ मा अपरेशन सिन्दूर अन्तर्गत पाकिस्तानमा रहेका आतङ्ककारी अड्डाहरूमा हवाई आक्रमण गर्‍यो । यस कारबाहीमा धेरै आतंककारीहरू मारिएको भारतीय अधिकारीहरूले दाबी गरेका छन् । भारतको यस कडाभन्दा कडा कदमले पाकिस्तानी कलाकारहरूबीच हलचल निम्त्याएको छ । भारतीय फिल्म क्षेत्रमा काम गरिसकेकी चर्चित पाकिस्तानी अभिनेत्री…

  • भारतले रोक्यो सीमापार जाने पानी, पाकिस्तानसँग तनाव चुलियो

    भारतले रोक्यो सीमापार जाने पानी, पाकिस्तानसँग तनाव चुलियो

    भारत र पाकिस्तानबीच हाल फेरि तनाव चुलिएको छ। जम्मू-कस्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानतर्फ चेनब नदीमार्फत जाने पानी लगभग पूर्ण रूपमा रोकेको छ। ब्लुमबर्गका अनुसार पाकिस्तानको इन्डस रिभर सिस्टम अथोरिटीका प्रवक्ता मुहम्मद खालिद इद्रीस रानाले यो आरोप लगाएका छन्। भारतले सामान्यतया बिजुली उत्पादनका लागि केही समय पानी रोक्ने गरे पनि अहिलेको स्थितिमा करिब ९०…

  • भारतमा पाकिस्तानी कलाकारको इन्स्टाग्राममा प्रतिबन्ध, १६ युट्युब च्यानल पनि ब्लक

    भारतमा पाकिस्तानी कलाकारको इन्स्टाग्राममा प्रतिबन्ध, १६ युट्युब च्यानल पनि ब्लक

    ➤ माहिरा खानदेखि अली जफरसम्मको एकाउन्ट अव भारतमा देखिने छैन, डिजिटल सीमामा पनि तानातानी Mews Khabar अन्तर्राष्ट्रिय डेस्क | दिल्ली–इस्लामाबादभारत–पाकिस्तानबीचको कूटनीतिक तनाव अब केवल सीमामा सीमित छैन, डिजिटल दुनियामै प्रवेश गरिसकेको छ।भारत सरकारले चर्चित पाकिस्तानी कलाकारहरूको इन्स्टाग्राम खाता देशभित्र प्रतिबन्ध गरेको छ।यससँगै १६ वटा पाकिस्तानी युट्युब च्यानलहरू पनि भारतमा पूर्णरूपमा ब्लक गरिएको छ। गृह मन्त्रालयको…