Tag: Indian army operation
-
भारतको “अपरेसन सिन्दुर”: पाकिस्तानमाथि मिसाइल आक्रमण, ९ आतङ्कवादी अड्डा ध्वस्त
भारत र पाकिस्तानबीचको तनाव फेरि एकपटक सैन्य भिडन्तमा रुपान्तरण भएको छ। भारतले जम्मु–कश्मीरको पहलगाम क्षेत्रमा भएको घटनालाई लिएर पाकिस्तानमाथि “अपरेसन सिन्दुर” नाम दिँदै तीनवटा मिसाइल आक्रमण गरेको पुष्टि भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार, यो मिसाइल आक्रमणमा पाकिस्तानका ९ आतङ्कवादी अड्डा ध्वस्त पारिएको दाबी गरिएको छ। यता पाकिस्तानले पनि भारतबाट प्रहार भएको आक्रमण स्वीकार गर्दै, “यसको…