Tag: Indian Cinema
-
अक्षय कुमारले परेश रावलमाथि हाले २५ करोड भारूको मुद्दा
भारतीय चर्चित कमेडी फिल्म ‘हेरा फेरी’ को तेस्रो भाग ‘हेरा फेरी ३’ अझै विवादमा तानिएको छ। पछिल्लो जानकारीअनुसार, अभिनेता परेश रावलले फिल्म छाडेका छन् भने निर्माण कम्पनी केप अफ गुड फिल्म्सले उनीविरुद्ध २५ करोड भारूको क्षतिपूर्तिको मुद्दा दायर गरेको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणको रिपोर्ट अनुसार, निर्माण कम्पनीका मालिक अक्षय कुमार स्वयं हुन्। परेश रावलले…
-
गोविन्दाकी श्रीमती सुनीता भन्छिन्– हिरोकी श्रीमती हुन दिल कठोर बनाउनुपर्छ
बलिउड अभिनेता गोविन्दाकी श्रीमती सुनीता आहूजाले हालैको अन्तर्वार्तामा आफ्नो वैवाहिक जीवनबारे खुलस्त रूपमा धारणा राखेकी छन्। केही समयअघि गोविन्दासँग सम्बन्ध विच्छेदको हल्ला चलिरहे पनि उनले यसलाई पटक–पटक अस्वीकार गरेकी थिइन्। डेकेन उथ आसिफलाई दिएको अन्तर्वार्तामा उनले गोविन्दासँग अहिलेको सम्बन्ध तनावपूर्ण रहेको संकेत गरेकी छन्। सुनीता भन्छिन्, “३८ वर्ष भइसक्यो, हामी जवान हुँदा यस्ता कुरा धेरै…