Tag: Indian news

  • एजाज खान बलात्कार मुद्दा: अग्रिम जमानत अस्वीकार, हिरासतमा अनुसन्धान हुने

    एजाज खान बलात्कार मुद्दा: अग्रिम जमानत अस्वीकार, हिरासतमा अनुसन्धान हुने

    मुम्बई – बलात्कार आरोपमा मुछिएका अभिनेता एजाज खानको कानुनी समस्या थप गम्भीर बन्दै गएको छ। मुम्बईको एक सेसन अदालतले बिहीबार उनीद्वारा दायर गरिएको अग्रिम जमानत निवेदन खारेज गरेको छ। एक अभिनेत्रीले खानविरुद्ध बलात्कारको उजुरी दिएकी छिन्। उजुरी अनुसार, एजाजले आफूलाई विवाह गर्ने बहानामा लामो समयदेखि सम्बन्धमा राखेको आरोप लगाइएको छ। पीडित महिलाले खानले आफूलाई सेलिब्रेटी…