Tag: Industrial Labor Nepal
-
जोखिममा जीवन, फलाममा पसिना: बारा–पर्सा करिडोरका मजदुरहरूको कहालीलाग्दो कथा म्युज खबर | बारा, वैशाख १८
१२ घण्टा आगोमा पसिना, २२ हजार मासिक तलब, न जुत्ता छ, न हेलमेट।यो दृश्य कुनै कथाको पन्नाबाट होइन, बारा जिल्लाको कलैया उपमहानगरपालिका–१५ स्थित अशोक स्टिल प्रा.लि. मा कार्यरत भरोसप्रसाद यादवको वास्तविक दिनचर्या हो। उनी १० वर्षदेखि भट्टीमा १६ सय डिग्रीको तापमा कवाडी फलाम गलाउने कठिन र खतरनाक काम गर्दै आएका छन्। “कहिले भट्टी पड्किन्छ थाहा छैन” “काम गर्दा आगोले झोस्ने…