Tag: insurance policy
-
बीमा प्राधिकरणले राष्ट्र बैंकको मोडेल अपनाउँदै, एकीकृत निर्देशन र अनुसन्धान शाखाको तयारी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आफ्नो नियमन प्रणालीलाई नेपाल राष्ट्र बैंकको ढाँचामा लैजाने योजना सार्वजनिक गरेको छ । प्राधिकरणका अध्यक्ष शरद ओझाले ५७औं वार्षिकोत्सवका अवसरमा नयाँ आर्थिक वर्षदेखि लागु हुने गरी ‘एकीकृत निर्देशन’ प्रणाली र ‘अनुसन्धान शाखा’ सञ्चालनको तयारी गरिरहेको जानकारी दिएका हुन् । अध्यक्ष ओझाका अनुसार अहिलेसम्म निर्देशनहरू छुट्टाछुट्टै ढंगले जारी हुँदै आएकोमा अब…