Tag: international airport
-
भैरहवा विमानस्थलसम्बन्धी अध्ययन उपसमिति संयोजकमा कांग्रेसकी मन्जु खाण
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा अध्ययन गर्न गठित उपसमितिको संयोजकमा नेपाली कांग्रेसकी प्रतिनिधिसभा सांसद मन्जु खाण चयन भएकी छन्। यसअघि उपसमिति संयोजक नेकपा (एमाले)का सांसद योगेश भट्टराई थिए। तर, उनले वैशाख २१ गते बसेको सार्वजनिक लेखा समिति बैठकमा आफू उपसमितिको संयोजकका रूपमा नरहने घोषणा गरेका थिए। सांसद भट्टराई पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत भएकाले…