Tag: International Relations
-
कतारले ट्रम्पलाई दिन लागेको लग्जरी बोइङ जेट, ‘एयर फोर्स वन’ को रूपमा प्रयोग हुने चर्चा तातेको
— अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प यही हप्ता कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको भ्रमणमा निस्कँदै छन्। यो उनको दोस्रो कार्यकालको पहिलो लामो विदेश यात्रा हुनेछ। तर भ्रमणको भन्दा बढी चर्चा पाएको छ– कतारले उनलाई उपहारमा दिन लागेको एक लग्जरी बोइङ ७४७–८ जम्बो जेट। कतारी शाही परिवारले ट्रम्पलाई उपहारमा विमान दिने तयारी गरेको र…
-
भारतले रोक्यो सीमापार जाने पानी, पाकिस्तानसँग तनाव चुलियो
भारत र पाकिस्तानबीच हाल फेरि तनाव चुलिएको छ। जम्मू-कस्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानतर्फ चेनब नदीमार्फत जाने पानी लगभग पूर्ण रूपमा रोकेको छ। ब्लुमबर्गका अनुसार पाकिस्तानको इन्डस रिभर सिस्टम अथोरिटीका प्रवक्ता मुहम्मद खालिद इद्रीस रानाले यो आरोप लगाएका छन्। भारतले सामान्यतया बिजुली उत्पादनका लागि केही समय पानी रोक्ने गरे पनि अहिलेको स्थितिमा करिब ९०…