Tag: ipl 2025

  • सनराइजर्सको प्लेअफ यात्रा सकियो, कोच भेट्टोरीले घरेलु मैदानलाई ठहराए दोषी

    सनराइजर्सको प्लेअफ यात्रा सकियो, कोच भेट्टोरीले घरेलु मैदानलाई ठहराए दोषी

    इन्डियन प्रिमियर लिग (IPL) 2025 बाट सनराइजर्स हैदराबाद बाहिरिएपछि टिमका प्रमुख प्रशिक्षक ड्यानियल भेट्टोरीले घरेलु मैदानकै पिचलाई हारको प्रमुख कारण बताएका छन्। उनले यस वर्षको हैदराबादको स्लो ट्र्याकले आक्रामक ब्याट्सम्यानहरूलाई खेल्न गाह्रो बनाएको बताए। २०१६ को च्याम्पियन सनराइजर्स हैदराबाद सोमबार डेल्ही क्यापिटल्ससँगको खेल वर्षाका कारण रद्द भएपछि प्लेअफ दौडबाट बाहिरिएको तेस्रो टिम बन्यो। यसअघि राजस्थान…

  • IPL 2025 को प्लेअफ होडमा बाँकी ७ टिम: कुन टिम कति नजिक छन् प्लेअफ पुग्न?

    IPL 2025 को प्लेअफ होडमा बाँकी ७ टिम: कुन टिम कति नजिक छन् प्लेअफ पुग्न?

    IPL 2025 आफ्नो अन्तिम चरणमा पुगिसकेको छ। हालसम्म १० टोलीमध्ये ३ टिम—चेन्नई सुपर किङ्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद—प्लेअफ होडबाट बाहिर भइसकेका छन्। बाँकी ७ टिमबीच भने तीव्र प्रतिस्पर्धा चलिरहेको छ अन्तिम चार स्थानका लागि। बाँकी १५ खेलहरू सबैको नजरमा छन् किनभने प्रत्येक नतिजाले समीकरण फेर्न सक्छ।

  • लगातार ६ बलमा ६ छक्का – IPL इतिहासमै सुनौलो क्षण: रियान परागको विस्फोट !

    लगातार ६ बलमा ६ छक्का – IPL इतिहासमै सुनौलो क्षण: रियान परागको विस्फोट !

    २१ वैशाख, काठमाडौं – इन्डियन प्रिमियर लिग (IPL) को रोमाञ्च अझ चुलिएको छ। राजस्थान रोयल्सका कप्तान रियान परागले लगातार ६ बलमा ६ छक्का प्रहार गर्दै क्रिकेट इतिहासमै दुर्लभ कीर्तिमान रचेका छन्। कोलकत्ता नाइट राइडर्स (KKR) विरुद्धको यस रोमाञ्चक भिडन्तमा परागको बले बल्लबाजको परिभाषा नै फेरिएको देखियो। १३औं ओभर: मोइन अलीमाथि ५ बल – ५ छक्का,…

  • गुजरातको धुवाँधार जित: हैदरावादलाई ३८ रनले हराउँदै अंक तालिकामा दोस्रो स्थानमा उक्लियो!

    गुजरातको धुवाँधार जित: हैदरावादलाई ३८ रनले हराउँदै अंक तालिकामा दोस्रो स्थानमा उक्लियो!

    इण्डियन प्रिमियर लिग (IPL) मा गएराति रोमाञ्चक भिडन्त देखिएको छ। गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई ३८ रनको फराकिलो अन्तरले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा आफ्नो उपस्थिति बलियो बनाएको छ। पहिलो ब्याटिङमा उत्रिएको गुजरातले कप्तान शुभमन गिलको धमाकेदार पारीको भरमा ६ विकेटको क्षतिमा २२४ रनको विशाल स्कोर खडा गर्‍यो। गिलले केवल ३८ बलमा १० चौका र…

  • १०० रनको सानदार जित! मुम्बईले राजस्थानलाई धुलो चटाउँदै शीर्ष स्थान कब्जा गर्‍यो

    १०० रनको सानदार जित! मुम्बईले राजस्थानलाई धुलो चटाउँदै शीर्ष स्थान कब्जा गर्‍यो

    इण्डियन प्रिमियर लिग (IPL) मा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई झट्का दिदैँ अंक तालिकाको शिखरमा धमाकेदार प्रवेश गरेको छ। जयपुरको सवाई मानसिंह स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा मुम्बईले राजस्थानमाथि १०० रनको विशाल जित निकालेको हो। पहिले ब्याटिङ गर्दै मुम्बईले मात्र २ विकेट गुमाएर २१७ रनको विशाल योगफल खडा गर्‍यो। ओपनिङबाटै आक्रामक सुरुवात गरेका र्यान रिकेल्टनले ३८…