Tag: ipl highlights
-
लगातार ६ बलमा ६ छक्का – IPL इतिहासमै सुनौलो क्षण: रियान परागको विस्फोट !
२१ वैशाख, काठमाडौं – इन्डियन प्रिमियर लिग (IPL) को रोमाञ्च अझ चुलिएको छ। राजस्थान रोयल्सका कप्तान रियान परागले लगातार ६ बलमा ६ छक्का प्रहार गर्दै क्रिकेट इतिहासमै दुर्लभ कीर्तिमान रचेका छन्। कोलकत्ता नाइट राइडर्स (KKR) विरुद्धको यस रोमाञ्चक भिडन्तमा परागको बले बल्लबाजको परिभाषा नै फेरिएको देखियो। १३औं ओभर: मोइन अलीमाथि ५ बल – ५ छक्का,…
-
गुजरातको धुवाँधार जित: हैदरावादलाई ३८ रनले हराउँदै अंक तालिकामा दोस्रो स्थानमा उक्लियो!
इण्डियन प्रिमियर लिग (IPL) मा गएराति रोमाञ्चक भिडन्त देखिएको छ। गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई ३८ रनको फराकिलो अन्तरले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा आफ्नो उपस्थिति बलियो बनाएको छ। पहिलो ब्याटिङमा उत्रिएको गुजरातले कप्तान शुभमन गिलको धमाकेदार पारीको भरमा ६ विकेटको क्षतिमा २२४ रनको विशाल स्कोर खडा गर्यो। गिलले केवल ३८ बलमा १० चौका र…