Tag: ipl latest news
-
गुजरातको धुवाँधार जित: हैदरावादलाई ३८ रनले हराउँदै अंक तालिकामा दोस्रो स्थानमा उक्लियो!
इण्डियन प्रिमियर लिग (IPL) मा गएराति रोमाञ्चक भिडन्त देखिएको छ। गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई ३८ रनको फराकिलो अन्तरले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा आफ्नो उपस्थिति बलियो बनाएको छ। पहिलो ब्याटिङमा उत्रिएको गुजरातले कप्तान शुभमन गिलको धमाकेदार पारीको भरमा ६ विकेटको क्षतिमा २२४ रनको विशाल स्कोर खडा गर्यो। गिलले केवल ३८ बलमा १० चौका र…
-
१०० रनको सानदार जित! मुम्बईले राजस्थानलाई धुलो चटाउँदै शीर्ष स्थान कब्जा गर्यो
इण्डियन प्रिमियर लिग (IPL) मा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई झट्का दिदैँ अंक तालिकाको शिखरमा धमाकेदार प्रवेश गरेको छ। जयपुरको सवाई मानसिंह स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा मुम्बईले राजस्थानमाथि १०० रनको विशाल जित निकालेको हो। पहिले ब्याटिङ गर्दै मुम्बईले मात्र २ विकेट गुमाएर २१७ रनको विशाल योगफल खडा गर्यो। ओपनिङबाटै आक्रामक सुरुवात गरेका र्यान रिकेल्टनले ३८…